ओलीले लिए प्रधानमन्त्रीको शपथ
- पब्लिक कुरा
- २०७८ बैशाख ३१
- 3.3K Shares
काठमाडौं, वैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।
संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।
- पत्रकार पौडेललाई लायन्स सामाजिक पत्रकारिता पुरस्कार
- नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि लीलारामलाई
- घुम्तिनेर लेट, चोक-मोडमा ट्राफिकसित भेट
- विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी परेपछि पर्यटन क्षेत्रमा उत्साह
- आफ्नो ठाउँका लागि योग्य नेताको चयन
- स्वस्थानी व्रतकथा सुरु
- लुम्बिनीमा पहिला फिर्ता पठाएको निजामती सेवा ऐन प्रदेशसभाबाट पुनः हुबहु आएपछि प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
- संघीताबारे गलत ढंगले प्रचारबाजी भइरहेको छ, यसलाई चिर्नपर्छः प्रदेश प्रमुख मियाँ
- तिलोत्तमाको छैठौं अधिवेशन, सर्वसम्मतले प्रस्ताव पारित
- गोरखादेखि गोरखपुरसम्मको दोस्रो खिचडी यात्रा सुरु
-
भैरहवामा ५० रुपैयाँमा पाँच किलो काउली !
२०८१ पुष २५ -
एकल जिन्दगी
२०८१ पुष २०
प्रतिकृया दिनुहोस्