भैरहवा–काठमाडौं उड्न पाएपछि यात्रुले सरकारलाई दिए धन्यवाद (भिडिओ)

- पब्लिक कुरा
- २०८२ आश्विन २०
- 35 Shares
भैरहवा– नेपाल एयरलाइन्सको न्यारोबडी जहाजबाट भैरहवा–काठमाडौं उड्न पाएपछि यात्रुले नेपाल सरकारलाई धन्यवाद दिएका छन् । जहाजमा भैरहवाबाट १ सय ५७ यात्रु काठमाडौं उडेका छन् । काठमाडौंबाट ७६ जना यात्रु भैरहवा ओर्लिएका थिए । भैरहवामा अलपत्र यात्रुलाई न्यारोबडी जहाजमार्फत् चार्टर्ड उडान गरिएको हो ।
के भने यात्रुले, हेरौं यो भिडियो




- न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान, १५७ यात्रु भैरहवाबाट उडे
- घर जलेका जनप्रतिनिधि र नेताहरूलाई आफन्तको आश्रय
- निगमको न्यारोबडीले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएपछि टिकट काउन्टरमा भीड
- लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
- भैरहवा–काठमाडौं चार्टर्ड उडानका लागि तोकिएका सम्पर्क व्यक्तिले फोन नउठाएको गुनासो
- आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना
- एमालेमा ‘अर्ली महाधिवेशन’मा जान जोड, ओलीले मार्गप्रशस्त गर्लान् ?
- विपद्मा राहत र उद्धारमा अहोरात्र खटिने सबैप्रति उच्च कदर छः प्रधानमन्त्री
- भैरहवाबाट साेमबार बिहानैदेखि लामोदुरीका सबै बस सञ्चालन हुने
- भैरहवा–काठमाडौं हवाई टिकट पाउनै मुस्किल, नेपाल एयरलाइन्सले पनि उडान भर्ने
-
लघुकथा: बेइमान साथी
२०८२ आश्विन ११
प्रतिकृया दिनुहोस्