June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

संसदमा बजेट प्रस्तुत [LIVE]

 सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्को वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन्।

अर्को वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको सिलिङ दिएको छ। अर्थमन्त्रीले पेश गरिरहेको बजेट त्यहीँ आकार वरिपरि रहेको बताइएको छ। राजश्व संकलनमा भएको कमीले चालु वर्षको भन्दा बजेटको आकार नबढाउने तयारी सरकारले गरेको छ।

Advertisement