बन्धक बनाएर चोरी
- पब्लिक कुरा
- २०७९ श्रावण १२
- 1.4K Shares
बर्दिया– बारबर्दिया नगरपालिका–९ भादा बजारमा बुधबार आएको एक समूहले दम्पत्तीलाई बन्धक बनाएर चोरी गरी फरार भएको छ । कतरनिया बजारस्थित सुनचाँदी पसलबाट नगद १ लाखसहित १८ तोला सुन लुटेको पीडित अर्जुन घिमिरेले बताए ।
मुखमा मास्क लगाएर आएको समूहले डेराबाट करिब ५ सय मिटरको दूरीमा रहेको पसलसम्म अर्जुन घिमिरेलाई बन्धक बनाएर लगी लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी प्रवक्ता डीएसपी सूर्य सुवेदीले बताए ।
६–७ जनाको समूहमा आएका लुटेराको समूहले घिमिरेको परिवारका अन्य सदस्यलाई घरमै थुनेका थिए । हातहतियारसहित आएका डकैत समूहले पसलमा रहेको सिसीक्यामेरा पनि लगेका छन् ।
- सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
- सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर
- गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता
- मौसमलाई कारण देखाउँदै जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले भैरहवाबाट उडान स्थगन गर्दै
- मोतिपुर औद्योगिक क्षेत्रको नयाँ डीपीआर बनाउने तयारी
- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
- बीआरआईमा शर्तसहितको ऋण लिँदैनौँः कांग्रेस
- गण्डक नहरमा पानी नभएपछि किसान मारमा
- स्थानीय उपनिर्वाचनको सङ्केत र सन्देश
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५ -
विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्