सात लाख करदाता थपिए

- पब्लिक कुरा
- २०७९ असार २६
- 1.2K Shares

एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ । यो अवधिमा चार लाख ९३ हजार व्यक्तिगत करदाता थपिएका छन् । यो सङ्ख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २९ लाख ६८ हजार पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
- शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
- प्रदेश सरकारले नमूनायोग्य कामहरू गरेको छः मुख्यमन्त्री आचार्य
- मेयर आवास कार्यक्रमबाट सिद्धार्थनगरका सात परिवारलाई घर बनाइँदै
- प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु
- लुम्बिनी प्रदेशले गौरवको योजनामा अघि बढाएकै सडक निर्माण सुस्त
- विपक्षीले अध्यादेशबारे अनावश्यक भ्रम सिर्जना गरेः बर्तौला
- अब्बल र बस्नयोग्य शहर बुटवल
- स्कुल जान हिंडेकी बालिकाको गुल्मीमा ढुंगाले लागेर मृत्यु
- शान्ति विद्यालय अलुमम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम
- निःशुल्क भिसाको प्रलोभनले दलालको फन्दामा
-
कलवाइपास गरेको आरोपमा भैरहवाबाट एकजना पक्राउ
२०८१ माघ २५
प्रतिकृया दिनुहोस्