April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

हुलास स्टील एपमा उपहारको बहार

चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टीलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहार योजना लिएर आएको छ।

Advertisement

विशेषतः फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टीलले आफ्नो एपमार्फत् ‘हुलास स्टील एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप लन्च गरिएको छ।

Advertisement

फ्रेबिकेटरहरुका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेको कम्पनीले जनाएको छ। ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टील एप डाउनलोड गरी त्यस एपभित्र आफूले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्न सकिन्छ। जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो त्यति धेरै उपहार हुलास स्टील एपमार्फत् उपहार प्राप्त गर्न सकिने छ।

साथै हुलास स्टीलले यो एप मोबाइलमा डाउनलोड गर्दा रु ५० को टपअप सुविधासमेत प्रदान गरेको छ।