March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कति पुग्यो डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७० पैसा र विक्रीदर ११९ रुपैयाँ ३० पैसा पुगेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८७ पैसा र विक्रीदर १३५ रुपैयाँ ५५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८१ पैसा र विक्रीदर १६० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ०१ पैसा र विक्रीदर १२८ रुपैयाँ ६६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र विक्रीदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा रहेको छ भने विक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Advertisement