April 18, 2025, Friday
२०८२ बैशाख ५

स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड

भैरहवा– सरकारले आगामी वर्षमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आयव्यय विवरण सार्वजनिक गर्दै आगामी वर्षका लागि स्वास्थ्य मन्त्रालयमा बजेट बढाएको जानकारी दिएका हुन्।