May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक २.१ प्रतिशत

भैरहवा– गत आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ ऋणात्मक भएको छ।

कोरोना महामारीका कारण आर्थिक वृद्धि ऋणात्मक हुन पुगको हो। चालु आर्थिक वर्ष २०७७/७८ मा भने आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अर्थमन्त्री विष्णु पौडेलले बताए।

Advertisement