May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

समाचार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखद्वारा अस्वीकार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखद्वारा अस्वीकार

बुटवल, जेठ ४ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले अस्वीकार गरेका छन् । प्रदेश सभाको अधिवेशन सम्बन्धमा मंगलवार धारणा सार्वजनिक गर्दै प्रदेश प्रमुख यादवले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका छन् । प्रमुख यादवले जारी गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश…

‘टाउ टेई’ शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने

‘टाउ टेई’ शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने

भैरहवा, जेठ ४ । केही दिन नेपालमा मौसम परिवर्तन हुने भएको छ । अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने मौसमविद्ले जनाएका छन् । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि नै दोहोरो मौसमी असर सुरु भएको छ । अहिले पनि…

  • जसपाका चार प्रदेश सभा सदस्यको पुनर्वहाली

    जसपाका चार प्रदेश सभा सदस्यको पुनर्वहाली

    भैरहवा, जेठ ३ । जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षको पत्राचारपछि पदमुक्त भएका उक्त पार्टीका चार लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्यको पुनर्वहाली भएको छ । सर्वोच्च अदालतले सोमबार प्रदेशसभा सदस्य पदमा उनीहरुलाई पुनर्वहाली गर्ने आदेश दिएको छ । सर्वोच्चको...

  • होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

    होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

    भैरहवा, जेठ ३ । माइती नेपाल आवधिक गृह भैरहवाले रुपन्देहीको बेलहिया नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार होल्डिङ सेन्टरमा पुगेर संस्थाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा...

  • भीम अस्पताललाई ज्योति विकास बैंकको सहयोग

    भीम अस्पताललाई ज्योति विकास बैंकको सहयोग

    भैरहवा, जेठ ३ । ज्योति विकास बैंक भैरहवा शाखाले भीम अस्पताललाई आर्थिक सहयोग गरेको छ । सोमबार बैंकका भैरहवा शाखा प्रमुख मनोज भण्डारीले अस्पतालका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) शकुन्तला गुप्तालाई बैंककोतर्फबाट ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण...

  • रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

    रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

    भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक...

  • बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँके, जेठ ३ । कोरोना भाइरस संक्रमणबाट सोमबार बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एक÷एकजना छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४८ वर्षीया...

  • कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

    कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

    सुर्खेत, जेठ ३ । कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा...

  • बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    बाँके, जेठ ३ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्म यति धेरै संक्रमितहरुको मृत्यु भएको हो । मृतकमध्ये ३ जना बर्दिया, २ जना बाँके...