बीउ र फल खाने यो जीव अचानक किन भयो मांसाहारी ? के छ कारण ?
स्थल जीवको रुपमा रहेको लोखर्केलाई हामी प्रायः रुख, तार, पर्खाल तथा भुईंहरुमा दौडिरहेको देख्छौं। यसले प्रायः फलफूलका बीउ, फलफूल, नट्स तथा पातहरुको खाएको देखिन्छ । तर, अब चाहिं लोखर्के पनि मांशाहारी बन्दै गएको छ । लोखर्के हत्यारा अर्थात् किलर बनिरहेको...





