May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अर्थ

प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने आंकलनसहित चालू वर्षमा आर्थिक वृद्धिदर बढ्ने अनुमान विभागले सार्वजनिक गरेपनि निषेधाज्ञा अवधि बढ्दै जाने अवस्थासँगै…

पुँजीगत खर्च गर्न सरकार असफल

पुँजीगत खर्च गर्न सरकार असफल

कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा १ खर्ब ७५ अर्ब ७७…

  • महामारीमा  दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण महामारीसँग लड्दै...

  • सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

    अक्सिजन ल्याएर भैरहवा आएको नेपाली सेनाको जहाज । तस्बिरः पब्लिक कुरा भैरहवा, जेठ १ । रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ । विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर...

  • नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    नेपाल एयरलाइन्सले बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै

    काठमाडौं, जेठ १ । चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बाट आज अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर...

  • नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

    नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

    काठमाडौं, जेठ १ । नेपालमा तत्काल कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् । ट्वीटमार्फत उनले...

  • संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    रुकुम पूर्व, जेठ १ । रुकुम पूर्वमा रहेका तातोपानी क्षेत्रको वर्षका ४ महिना मानिसहरुको ठूलो भिडभाड हुन्छ, खोजी हुन्छ । बिहानैदेखि बेलुका अवेरसम्म नुहाउने, धुने तथा अरु कामका लागि पनि सर्वसाधारणहरु टाढाटाढाबाट तातोपानी क्षेत्रमा पुग्छन् । जाडो याममा तातोपानी क्षेत्रमा...

  • अक्सिजनमा चरम नाफा

    अक्सिजनमा चरम नाफा

    प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो।  तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा...