June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

विश्वभर अंग्रेजी नयाँ वर्षको स्वागत (तस्बिरहरू)

ग्रेगोरियन पात्रोअनुसार आजदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत्  २०२५ सुरु भएको छ ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ ।  पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

विश्वभर नयाँ वर्षालाई आतसबाजीका साथ स्वागत गरिएको छ ।
तस्बिरहरू :

Advertisement