चैत ९ मा चलचित्र ‘महाजात्रा’ रिलिज हुने
- पब्लिक कुरा
- १० भाद्र २०८०
- 1.2K Shares
चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले सिनेमाको रिलिज डेट घोषणा गरेको हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने छन् । विपीनसँगै रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने छ ।
कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्रमा दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेल निर्माता रहनेछन् ।
‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि निर्माण पक्षले ‘महाजात्रा’ निर्माण गर्न लागेको हो ।
- मात्तिएकी गाई
- च्यातिएको पर्दा
- म
- मागेको माया
- काँग्रेस भन्छ– सहकारी छानविन समिति गठन गर्न प्रधानमन्त्री सकारात्मक
- के सरकारले अध्यादेश ल्याएर फेरि पार्टी फुटाउँदैछ ?
- रूपन्देहीमा करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको ‘आइपीभी’ खोप लगाइँदै
- ओमसतियामा उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु
- सापेक्षावाद वा निरपेक्षवादको गोलचक्करमा बजेट
- उच्च रक्तचाप के हो, कसरी गर्ने व्यवस्थापन ?
प्रतिकृया दिनुहोस्