आजबाट ‘जय हो’ र ‘महानगर’ रिलिज
- पब्लिक कुरा
- ८ भाद्र २०८०
- 1.4K Shares
फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र रिलिज भएका छन् । ‘जय हो’ र ‘महानगर’ आजबाट रिलिज भएका हुन् ।
‘महानगर’लाई मोहन राईले निर्देशन गरेका हुन् । मेनुका प्रधान र कर्मा यो सिनेमाको मुख्य भूमिकामा छन् । ‘महानगर’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन् ।
‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका छन् । सलोन बस्नेत र केही अधिकारी सिनेमाको मुख्य भूमिकामा छन् । केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
‘जय हो’को कथा सुरेश न्यौपानेले लेखेका हुन् ।
- भैरहवा कारागारमा क्षमताभन्दा चारगुणा कैदीबन्दी, पर्खाल नहुँदा सुरक्षा चुनौति
- संसद् रङ्गमञ्च जस्तो मात्रै भइरह्योः राउत
- गुल्मेली सम्पर्क समाज सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली
- बुद्ध जयन्तीका दिन लुम्बिनीमा मदिरारहित शाकाहारी भोजनको सेवन गर्न व्यवसायीको पहल
- रोजगारी सिर्जनामा उद्योगको भूमिका
- दाँत किन फाटिएर आउँछ, कसरी गर्न सकिन्छ समाधान ?
- भारतमा हुने निर्वाचनलाई लक्षित गरी दोस्रो पटक बाँकेका सीमानाका शिल
- एमालेले वर्तमान सरकारको विकल्प खोज्दैनः महासचिव पोखरेल
- पुराना दलदेखि पूर्वराजासम्म नै छेपारे–नीति
- एम्बुलेन्सको ठक्करबाट रुपन्देहीमा एक महिलाको मृत्यु, दुई घाइते
प्रतिकृया दिनुहोस्