प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै
- पब्लिक कुरा
- २० चैत्र २०७८
- 3K Shares
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले भारतको वाराणसीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १८ गते दिउँसो प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्त्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेको थिए ।
प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौंपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।
- नेपालगञ्जमा आईसीपी सञ्चालनमा
- लुम्बिनीका मन्त्री अहिर अशोक राईतिर, मन्त्रीबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण
- गृहणी महिलालाई स्वरोजगारीमा ध्यान
- धमनी र नसाको समस्याका कारण लाग्ने ६ रोग
- ‘गैडहवा ताललाई पर्यटनको केन्द्र बनाउँदै छौं’
- तपाईंको वास्तविक एवं साँचो स्वभाव !
- ३५ वर्षपछि फरार प्रतिवादी पक्राउ
- संविधान अझै पूर्ण भएको छैनः प्रधानमन्त्री
- बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाइयो
- संविधानमाप्रदत मौलिक हकहरू व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
-
बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
१६ बैशाख २०८१ -
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका
१८ बैशाख २०८१ -
घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात
१६ बैशाख २०८१ -
वडा नम्बर तीनलाई मेयर कपको उपाधि
१६ बैशाख २०८१
प्रतिकृया दिनुहोस्