थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
- पब्लिक कुरा
- २६ आश्विन २०७८
- 2.1K Shares
नेपालमा पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ।
मंगलबार ९१० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १४ हजार ५५४ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ७ हजार ६० पीसीआर तथा २ हजार ५५९ एन्टिजेन परीक्षण भएको छ।
- शरीरिक रुपमा अशक्त ६ जनालाई विशेष जुत्ता उपलब्ध
- भाग्यमानी नेता की रोल्पाली ? : जहाँबाट तीनैजना मन्त्री भए
- निःशुल्क त के नै छ र आज नेपालमा ?
- ‘सिंचाईको ब्यवस्था नै हाम्रो लक्ष्य हो’
- विकासमा सरकार, निजी क्षेत्र र सहकारी
- बुटवलले दियो गर्मी विदा, अन्य पालिकाले के गर्दैछन् ?
- यी १० फलफूलः जसले गर्मीमा शरीरलाई फाइदा गर्छ
- ‘पूर्वाधार निर्माणमा जोड दिएका छौं’
- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्छुः सन्दीप लामिछाने
- सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा समृद्धि हासिल गर्न सकिन्छः मन्त्री शर्मा
-
बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
१६ बैशाख २०८१ -
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका
१८ बैशाख २०८१ -
घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात
१६ बैशाख २०८१
प्रतिकृया दिनुहोस्