विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
डेढ सय वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी कहाँ थियो ? कस्तो अवस्थामा थियो ? कसैलाई पत्तो थिएन । तथ्य माटो मुनी लुकेको थियो । त्यसैले बुद्ध ग्रन्थमा लुम्बिनीबारे उल्लेख भए अनुसार तत्कालीन शासक र पुरातत्वबिदले आफू अनुकुल व्याख्या गर्दै आएका थिए । बुद्ध जन्मस्थलबारे प्राचीन समयमा आएका चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका थिए ।…





