October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, त्यसको सामना गर्नुको विकल्प छैनः पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् ।

Advertisement

राष्ट्रसामु नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसको सामना गर्नुको विकल्प नरहेको प्रस्ट पारे ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’