गृहमन्त्रीले प्रहरीलाई भने– राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्नू

- पब्लिक कुरा
- २०८२ आश्विन १०
- 565 Shares
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।
निरीक्षणपछि गृहमन्त्री अर्यालले पत्रकारसित भनेका छन्, “सबै फाइलको ‘ब्रेक थ्रू’ हुन्छ । राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्छन् ।”
सीआईबी प्रमुखमा केही दिनअघि मात्रै सरकारले एआईजी मनोज केसीलाई ल्याएको छ ।




- राष्ट्र बैंक सिद्धार्थनगरबाट ८ हजार ४८८ जनाले साटे सुकिला र नयाँ नोट
- ‘संगठनको नीतिअनुरुप कुनै प्रभावमा नपरी काम गरिरहेका छौं’
- सिमानाकामा तानातान, बसपार्क सुनसान
- २१ दिनभित्र डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन अल्टिमेटम
- ऐतिहासिक ‘सिद्धगुफा’
- स्टिलजन्य उत्पादन भारत निर्यात पुनः सुरु
- सल्यानमा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु
- पूर्वराजा शाहबाट विजयादशमीको शुभकामना सन्देश- राष्ट्रियताको रक्षा र ‘नवनिर्माण’मा जोड
- पार्टीहरू एकीकृत भएर लोकतन्त्र बचाउन अघि सर्नुपर्छः महत
- प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाएको पाइयोः मुख्यमन्त्री आचार्य
-
भैरहवा नाकाबाट केरासहितका कृषि उत्पादनको आयात रोकियो
२०८२ आश्विन ७ -
मौकामा चौका, दोब्बर बढ्यो हवाई भाडा
२०८२ आश्विन ३
प्रतिकृया दिनुहोस्