September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु

भैरहवा– आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

Advertisement

यद्यपी प्रहरीले भने यसबारे पुष्टि गरेको छैन । काठमाडौंमा ठूला मिडिया हाउसहरुले हालसम्म ९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । देशभर प्रशर्दन जारी रहे पनि हालसम्म मृत्यु हुनेहरु काठमाडौंको प्रदर्शनमा सहभागीहरु हुन् ।

प्राप्त विवरण अनुसार काठमाडौंको ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

ठाउँठाउँमा जेनजीको प्रदर्शन, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

मुलुकभर आज जेन–जीको प्रदर्शन