अब पलपलको जानकारीका लागि https://www.facebook.com/publickuradotcom जोडिनुस्

भैरहवा– मुलुकमा दुईदिनसम्म चलेको प्रदर्शनले सबै क्षेत्र तहसनहस र प्रभावित छ । सरकारी संरचना ध्वस्त छन् । केही निजी प्रतिष्ठान पनि आगजनी र तोडफोड भएको छ । त्यसैले विषम् परिस्थितिलाई मध्यनजर गरेर हामीले अब केही दिन हरेक सूचना र समाचार पब्लिक कुरा डटकमको आधिकारिता फेसबुफ पेज https://www.facebook.com/publickuradotcom बाट जानकारी दिने छौं । तसर्थ केही अवधिका लागि वेबसाइट https://publickura.com/ अपडेट हुनेछैन । यसप्रति क्षमा माग्छौं । सबै सूचनाका लागि पब्लिक कुराको आधिकारिक फेसबुक पेज लाइक र फ्लो गरेर हेर्नुहुन आम पाठकवर्गमा हार्दिक अनुरोध गर्दछौं ।
साथै सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिको रक्षा गरी समाज र सिंगो मुलुकमा शान्ति, अमन चयन र वर्तमान स्थितिलाई सहज तुल्याउन सहयोग गर्नुहुन सम्पूर्ण देशबासी र सुरक्षा निकायलाई हार्दिक अपिल गर्छौं ।
प्रतिकृया दिनुहोस्