जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु

- पब्लिक कुरा
- २०८२ भाद्र २३
- 1.4K Shares
भैरहवा– आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।
यद्यपी प्रहरीले भने यसबारे पुष्टि गरेको छैन । काठमाडौंमा ठूला मिडिया हाउसहरुले हालसम्म ९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । देशभर प्रशर्दन जारी रहे पनि हालसम्म मृत्यु हुनेहरु काठमाडौंको प्रदर्शनमा सहभागीहरु हुन् ।
प्राप्त विवरण अनुसार काठमाडौंको ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
ठाउँठाउँमा जेनजीको प्रदर्शन, प्रहरीको गोली लागेर एकजनाको मृत्यु
- अब पलपलको जानकारीका लागि https://www.facebook.com/publickuradotcom जोडिनुस्
- देशभर कर्फ्यू आदेश जारी, सेना परिचालन
- न्यायको अन्तिम ढोका सर्वोच्च अदालत आगजनीले ध्वस्त, मुद्दाको पेसी अनिश्चितकालका लागि स्थगित
- जेनजी प्रदर्शनः रूपन्देहीमा ७ सय सुरक्षाकर्मी परिचालन
- रूपन्देहीको बुटवल, सैनामैना र लुम्बिनीमा प्रदर्शन
- युवाको योगदानको सम्मान गरः उद्योग बाणिज्य महासंघ लुम्बिनी
- जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प
- जेनजी आन्दोलनः भैरहवाको कृषि क्याम्पसका सबै विद्यार्थीद्वारा पार्टीसम्बद्ध संगठन परित्याग, साइनबोर्ड जलाइयो
- सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान
- रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
-
रूपन्देही–३ मा रास्वपाकाे उम्मेदवार डा.लेखजंग थापा
२०८२ भाद्र १५ -
नेपाल कुरियर सेवा संघ रूपन्देहीको अध्यक्षमा संजय राना
२०८२ भाद्र १७
प्रतिकृया दिनुहोस्