May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पत्रपत्रिका

भर्नाअघि बालबालिकाको आँखा परीक्षण

भर्नाअघि बालबालिकाको आँखा परीक्षण

विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण हुनेछ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी विद्यालय भर्ना हुनुभन्दा अगाडि अनिवार्य…

काँग्रेस पालिका अधिवेशन : सात प्रदेशमा कुन पक्षका कति निर्वाचित ?

काँग्रेस पालिका अधिवेशन : सात प्रदेशमा कुन पक्षका कति निर्वाचित ?

नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पाैडेल पक्षकाे कडा टक्कर देखिएको छ ।  मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७​पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंह लगायत पक्षका भने २…

  • सवा तीन करोड खोप आउने निश्चित

    सवा तीन करोड खोप आउने निश्चित

    केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ । विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड...

  • ओली झन् शक्तिशाली

    ओली झन् शक्तिशाली

    एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्।  ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १०...

  • थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

    थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

    ‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा...

  • एमालेका १३ समस्या

    एमालेका १३ समस्या

    शुक्रबार सुरु भएको एमाले  विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ। पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा...

  • देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव

    देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव

    शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको...

  • कोरोनाको नयाँ प्रकार पत्ता लगाउन नेपालमै परीक्षण सुरु

    कोरोनाको नयाँ प्रकार पत्ता लगाउन नेपालमै परीक्षण सुरु

    कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक...