May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

पत्रपत्रिका

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने व्यक्तिले शेयर खरीद प्रक्रियामा भाग लिन पाउने व्यवस्था बजेटमा छ…

प्रतिनिधिसभा विघटन मुद्दाको सम्भावित फैसला यी हुन्

प्रतिनिधिसभा विघटन मुद्दाको सम्भावित फैसला यी हुन्

१. सर्वप्रथम सर्वोच्चले गर्न सक्ने पहिलो सम्भावित फैसला भनेको प्रतिनिधिसभा पुनस्र्थापना गर्दै केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने हुन सक्छ । ३० वैशाखमा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले संविधानको धारा ७३(३) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उनले त्यसो नगरेर विश्वासको मत लिन सक्ने आधार नभएको भन्दै राष्ट्रपतिलाई प्रक्रियामा जान आग्रह…

  • ओलीले चासो नदेखाएपछि ठाकुर पक्षका मुद्दा ओझेलमा

    ओलीले चासो नदेखाएपछि ठाकुर पक्षका मुद्दा ओझेलमा

    सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो।   तर सहभागी भएको केही...

  • के-केमा सहमति भयो एमाले कार्यदलमा  ?

    के-केमा सहमति भयो एमाले कार्यदलमा ?

    सत्तारूढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरूबीच यस्तो सहमति भएको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी...

  • काँग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

    काँग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

    नेपाली  काँग्रेसको  आसन्न  केन्द्रीय  महाधिवेशनमा  सभापतिका  आकाङ्क्षी  बढेपछि  त्यसलाई  व्यवस्थापन  गर्न  पार्टीभित्रका  समूहलाई  सकस  पर्दै  गएको  छ  ।  पार्टी  सभापति  शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता  रामचन्द्र  पौडेल  समूहलाई  १४ औँ  महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा  एक  जना  उम्मेदवार  बनाउन...

  • बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

    बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

    बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ ।  बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना...

  • सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

    सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

    आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड...

  • २ अर्बको बीमा दाबी

    २ अर्बको बीमा दाबी

    देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू. २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू. २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा...

  • स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

    स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

    स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त कार्यविधिलाई मन्त्रिपरिषद्...