May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पत्रपत्रिका

अधिवेशनमा उम्मेदवारी दर्ताबाटै काँग्रेसमा करोडौं संकलन हुने

अधिवेशनमा उम्मेदवारी दर्ताबाटै काँग्रेसमा करोडौं संकलन हुने

सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय रुपियाँदेखि ३० हजार रुपियाँसम्म शुल्क तोकेको छ । कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यको उम्मेदवारी दर्ताका…

अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने काँग्रेसको तयारी

अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने काँग्रेसको तयारी

नेपाली काँग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो । पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले ढिलामा पनि आउँदो शुक्रबारसम्म सबै जिल्लामा क्रियाशील सदस्यताको…

  • काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

    काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

    नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली...

  • लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार इजरायलको छनोट

    लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार इजरायलको छनोट

    इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारी समेत...

  • बिना जानकारी अब बत्ती नकाटिने

    बिना जानकारी अब बत्ती नकाटिने

    लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा...

  • ३३ प्रतिशत जनसंख्यालाई दशैँअघि कोभिडविरुद्धको खोप

    ३३ प्रतिशत जनसंख्यालाई दशैँअघि कोभिडविरुद्धको खोप

    सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार...

  • निर्धारित समयमै त्रिविका परीक्षा

    निर्धारित समयमै त्रिविका परीक्षा

    त्रिभुवन विश्वविद्यालयले  भदौ  महिनामा  सञ्चालन  गर्ने   गरी   पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन   गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै  परीक्षा  नियमित  गर्न  अनुमति  दिएको  जानकारी  विश्वविद्यालयको  परीक्षा  नियन्त्रण  कार्यालयले दिएको छ । विश्वविद्यालयका  परीक्षा  नियन्त्रक...

  • नेपालसहित १४ सांसदको पद गुम्ला ?

    नेपालसहित १४ सांसदको पद गुम्ला ?

    एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।   सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख...

  • आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

    आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

    यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो...