May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पत्रपत्रिका

निजामतीको दुर्दशा : कोही भेटिएनन् ८६ हजारमा सर्वोत्कृष्ट

निजामतीको दुर्दशा : कोही भेटिएनन् ८६ हजारमा सर्वोत्कृष्ट

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र…

फेरि सभापतिमा बाजी मार्लान् देउवाले ?

फेरि सभापतिमा बाजी मार्लान् देउवाले ?

‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी ९शेरबहादुर देउवा० लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा राखेको लिखित प्रस्तावको अंश हो यो।  २०७२ फागुनमा भएको पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको…

  • दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

    दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

    यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।  यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र  वितरण सुरु...

  • आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

    आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

    विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था...

  • कोरोना खोपको ट्रायल नेपालमा धमाधम

    कोरोना खोपको ट्रायल नेपालमा धमाधम

    विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ । यही सिलसिलामा नेपालमा...

  • ओली–नेपाल कार्यकर्ता तान्न होडबाजी

    ओली–नेपाल कार्यकर्ता तान्न होडबाजी

    पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल...

  • एक करोड नाघ्यो खोप लगाउनेको सङ्ख्या

    एक करोड नाघ्यो खोप लगाउनेको सङ्ख्या

    देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको...

  • भोलिबाट काँग्रेस महाधिवेशन प्रक्रिया

    भोलिबाट काँग्रेस महाधिवेशन प्रक्रिया

    नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार...

  • नेपाली मुद्रा बलियो हुँदै

    नेपाली मुद्रा बलियो हुँदै

    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २...