राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, त्यसको सामना गर्नुको विकल्प छैनः पोखरेल

- पब्लिक कुरा
- २०८२ आश्विन २२
- 295 Shares
नेकपा एमालेका महासचिव शङ्कर पोखरेले देशमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् ।
राष्ट्रसामु नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले त्यसको सामना गर्नुको विकल्प नरहेको प्रस्ट पारे ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’




- नौ महिनामा लुम्बिनीमा आए साढे ७ लाख पर्यटक (भिडिओ रिपोर्टसहित)
- ठेलाको भरमा अडिएको जिन्दगी
- बालिका हत्या आरोपमा ६ जना पक्राउ
- भिक्षुहरूको तीन महिनाको वर्षवास समापन
- जेनजी आन्दोलनका क्रममा भागेका ६ जना कैदी पक्राउ
- बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान छः मन्त्री घिसिङ
- आजबाट टी–२० विश्वकप छनोट, नेपाल पहिलो खेलमा कुवेतसँग भिड्दै
- चीनबाट बंगलादेशले २० वटा जे–१०सीई लडाकु जेट किन्दै
- अमेरिकाबाट पाकिस्तानले एआईएम–१२० एएमआरएएएम मिसाइलहरू अग्रिम प्राप्त गर्ने
- ५० क्विन्टल खरबुजाको बिउ बरामद
-
जेनजी आन्दोलनमा लुम्बिनीका २५९ सरकारी तथा निजी भवनमा क्षति
२०८२ आश्विन १९ -
भैरहवाबाट साेमबार बिहानैदेखि लामोदुरीका सबै बस सञ्चालन हुने
२०८२ आश्विन १९ -
रूपन्देहीमा रैथाने भन्दा हाइब्रिड धानखेतीको मोह बढ्दो
२०८२ आश्विन १९
प्रतिकृया दिनुहोस्