May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

कस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति ? (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने उल्लेख छ।

Advertisement

यस्तै, नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी सस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने कुरा पनि मौद्रिक नीति उल्लेख छ।

Advertisement

यसैगरी नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँचसम्म सटही सुविधा उपलब्ध गराउने भएको छ।

मौद्रिक नीतिको पूर्णपाठः

Monetary-Policy_2080-81