July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

चुनावी रणनीति बनाउन आइतबार एमाले सचिवालय बैठक बस्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हाे।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गरिने एक नेताले जानकारी दिए।

Advertisement