प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
- पब्लिक कुरा
- २५ चैत्र २०७८
- 2.1K Shares
आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।
स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।
- बजार चलायमान बनाउन उद्योगी-व्यवसायीको जोड
- अर्थतन्त्रमा नोट राजनीति
- अब सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु
- अबैध माटो उत्खननमा संलग्न ट्याक्टर, टिप्पर र जेसीबी नियन्त्रणमा
- किन भइरहन्छन् पटक–पटक विवादित निर्णयहरू ?
- ‘घर-घरमै सेवा पुर्याइरहेका छौं’
- दही कति फाइदाजनक ?
- सिद्धार्थनगरको विकासमा के काम गर्दैछन् प्रमुख र उपप्रमुख ?
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध छः प्रधानमन्त्री
- यसरी कारबाहीमा परे बढी भाडा असुल्ने ट्याक्सी
-
बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
१६ बैशाख २०८१ -
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका
१८ बैशाख २०८१ -
घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात
१६ बैशाख २०८१
प्रतिकृया दिनुहोस्