June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

किन रित्तिँदैन ?

सृष्टि गर्न उदाएकी तिमी
जीवनको सुवास छर्छौ
मन बगैँचामा
तिमी मुस्कुराउँदा
उदेकलाग्दो मरुभूमि
निष्ठुर ठाउँमा पनि
मन पुलकित भएको छ
किन सृष्टिबाट माया
सकिंदैन ?
किन कहिल्यै
रित्तिँदैन ?

Advertisement