July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

प्रधानमन्त्रीले बनाए २५ सदस्यीय मन्त्रिपरिषद्, यस्तो छ कार्यविभाजन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी छन्।

Advertisement

पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने गृहमा खगराज अधिकारीले जिम्मेवारी पाएकी छन्।

Advertisement

माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्‌मा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्। नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार ४ बजे शीतलनिवासमा तय भएको छ।

यस्तो छ मन्त्री र राज्यमन्त्रीहरु तथा उनीहरुको कार्यविभाजन: