May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

बुटवल, बैशाख २९ । रुपन्देहीसहित प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । खासगरी अक्सिजनसँगै सिलिन्डरको पनि अभाव भएपछि लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डिर बुझाउन सबैमा अपील गरेको छ ।

कोभिड-१९ को महामारीबीच अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको बेला मन्त्रालयले बुधबार एक अपिल जारी गर्दै भनेको छ, ‘घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरिन्छ ।’

सार्वजनिक अपिल यस्तो छ

Advertisement