July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

कपिलवस्तुका शाह कांग्रेस संसदीय दलको उपनेतामा चयन

Advertisement

भैरहवा– नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह चयन भएका छन्।

Advertisement

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शाहलाई उपनेता चयन गरेका हुन्। शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तु–३ बाट निर्वाचित भएका हुन्। उनी यस क्षेत्रबाट पटकपटक निर्वाचित हुँदै आएका छन् ।

क्षेत्र र पार्टीमा समेत लोकप्रिय उनले पार्टीले दिएको जिम्मेवारी संसदमा कुसल ढंगले निभाउने जनाए ।