बर्दियाबाट धातुको बुद्ध मूर्तिसहित पाँच पक्राउ
बर्दिया - धातुको बुद्ध मूर्तिसहित बर्दिया प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई प्रहरीले पक्राउ...