February 8, 2025, Saturday
२०८१ माघ २७

देश

समाजवादी सिद्धार्थनगर अध्यक्षमा बस्नेत

समाजवादी सिद्धार्थनगर अध्यक्षमा बस्नेत

भैरहवा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर अध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन् । भैरहवा भएको पार्टीको भेलाले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सार्दुल मयूर कसौधन, सचिवमा समिर खाँन र सहसचिवमा गंगा भुसाललाई चयन गरिएको समाजवादी सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिए । नगर कमिटीको सदस्यहरुमा कृष्ण कुँवर,…

चार सहकारी मर्ज

चार सहकारी मर्ज

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमामा रहेका चारवटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्ज) भएका छन् । चारैवटा सहकारी संस्थाले संयुक्त भेला गर्दै एकीकृत भएको घोषणा गरेका हुन् । सामूहिक विकास बचत तथा क्रउण सहकारी संस्था लिमिटेड, मणिप्रभा बचत तथा ऋण सहकारी, सूर्यकिरण बचत तथा ऋण सहकारी र द्रव्यान्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकृत भएका हुन् । एकीकरणपछिको…

  • अंकुरको ११ औं साधारणसभा

    अंकुरको ११ औं साधारणसभा

    भैरहवा– अकुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरको ११ औं वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौडेलले बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन हुनुपर्ने बताइन्...

  • निर्माण व्यवसायीको चियापान तथा शुभकामना आदान–प्रदान

    निर्माण व्यवसायीको चियापान तथा शुभकामना आदान–प्रदान

    भैरहवा– लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व एवं नेपाल सम्बतको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । संघद्वारा भैरहवामा आयोजित शुभकामना आदान–प्र्रदान कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट निर्माण व्यवसायीहरु सहभागी थिए । कार्यक्रममा बोल्दै...

  • अमरज्योति सहकारीको अध्यक्षमा पोखरेल

    अमरज्योति सहकारीको अध्यक्षमा पोखरेल

    बुटवल– बुटवल–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले केशवराज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका उपााध्यक्षमा कृष्णप्रसाद पौड्याल, सचिवमा लक्ष्मणप्रसाद...

  • अरनी सहकारीमा आचार्य

    अरनी सहकारीमा आचार्य

    भैरहवा– अरनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिद्धार्थनगरको २१ औं साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मधुसुदन आचार्यको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सचिवमा सिता भट्टराई, कोषाध्यक्षमा सरितादेवी पोखरेल चयन भएका...

  • भैंसीको मासुले गाउँ नै आतंकित

    भैंसीको मासुले गाउँ नै आतंकित

    रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं. ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै आतंकित भएको हो । गत असोज १९ गते घटस्थापनाका दिन...

  • नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

    नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

    सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको...

  • निजामती सेवा ऐनबारे सरकारले ल्याउने भयो अध्यादेश

    निजामती सेवा ऐनबारे सरकारले ल्याउने भयो अध्यादेश

    सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको छ । विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसकेपछि सरकार अध्यादेशको बाटोमा लागेको हो। भदौ २३ बाट सुरु भएको संसद् अधिवेशन...