कमरेडहरूलाई चिट्ठीः एमाले बचाउने कि नेतृत्वको अहंकार जोगाउने ?

Advertisement आदरणीय कमरेडहरु, अभिवादन ! आज म तपाईंलाई इतिहासको एउटा यस्तो मोड सम्झाउन चाहन्छु, जहाँ एक व्यक्तिको ‘सत्य’ पुरै राज्यको ‘सत्ता’ भन्दा भारी भएको थियो । प्राचीन युनानमा दार्शनिक सुकरातलाई राज्यले मृत्युदण्डको सजाय सुनायो । उनको अपराध यति मात्र थियो कि उनले युवाहरूलाई ‘प्रश्न गर्न’ सिकाएका थिए । उनले शासकहरूका गलत नीति र अन्धविश्वासमाथि औँला … Continue reading कमरेडहरूलाई चिट्ठीः एमाले बचाउने कि नेतृत्वको अहंकार जोगाउने ?