लुम्बिनी विकास कोषको सदस्य सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग

Advertisement भैरहवा– सधैं राजनीतिक प्रभाव र पहुँचका आधारमा लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्त हुँदैं आएकोमा सरोकारवालाले आपत्ती जनाएका छन् । यसपटक पनि त्यहीँ सम्भावना देखिएपछि उनीहरु जागरुक बनेका छन् । सरोकारवालाले खुला प्रतिस्पर्धाबाट सदस्य सचिव नियुक्त गर्न माग गरेका छन् ।Advertisement कार्यकारी अधिकार प्राप्त व्यक्ति हुने भएकाले सदस्य सचिव नियुक्तिमा स्वार्थ समूहले चलखेल गर्दै … Continue reading लुम्बिनी विकास कोषको सदस्य सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग