शिक्षा विधेयक सच्याउन माग गर्दै रूपन्देहीका निजी विद्यालयद्वारा सडकमा बस पार्किङ गरेर विरोध

Advertisement भैरहवा– शिक्षा विधेयक सच्याउन माग गर्दै रुपन्देहीका निजी विद्यालयका सञ्चालकहरूले सडकमा विद्यालयका खाली बस रोकेर विरोध जनाएका छन् । सोमबार रुपन्देहीसहित देशैभरीका निजी विद्यालय संचालकले विरोध स्वरुप यस्तो जुक्ति निकालेका हुन् ।Advertisement लामो समयदेखि निजी विद्यालय संचालकले शिक्षा विधेयक सच्याउन मागसहित विरोधका कार्यक्रम गर्दै आएका छन् । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः … Continue reading शिक्षा विधेयक सच्याउन माग गर्दै रूपन्देहीका निजी विद्यालयद्वारा सडकमा बस पार्किङ गरेर विरोध