रूपन्देही-३ उपनिर्वाचन: एमालेमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई
Advertisement बुटवल- रूपन्देही-३ काे आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि नेकपा एमाले, रुपन्देहीले उम्मेदवारको टुङ्गो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ। यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नं. ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो।Advertisement मङ्गलवार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले निर्वाचनका लागि आकांक्षी बनेका ४ जना मध्येबाट … Continue reading रूपन्देही-३ उपनिर्वाचन: एमालेमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed