रूपन्देही–३ को उपनिर्वाचन ‘मिनी जनमत संग्रह’ होः अध्यक्ष लिङ्देन

Advertisement भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रुपन्देही–३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा काँग्रेस–एमालेका कार्यकर्ताहरुले आफ्नै पार्टी र उम्मेदवारलाई हराएर मुलुकमा सुधारको सन्देश दिनुपर्ने बताएका छन् । उनले तीन दशक सत्तामा रहेका यी दुई दल मिल्दा पनि मुलुकका लागि केही काम गर्न नसकेको, बरु भ्रष्टाचार मौलाएको जनाए ।Advertisement मंगलबार राप्रपा रुपन्देही … Continue reading रूपन्देही–३ को उपनिर्वाचन ‘मिनी जनमत संग्रह’ होः अध्यक्ष लिङ्देन