रूपन्देही–३ उपनिर्वाचनः एमालेमा भदौ १५ भित्र एक महिलासहित ३ जनाको नाम पठाउन निर्देशन
Advertisement भैरहवा– नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका लागि भदौ १५ भित्र एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन गरेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते यो क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।Advertisement निर्वाचनको तयारीका लागि एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले … Continue reading रूपन्देही–३ उपनिर्वाचनः एमालेमा भदौ १५ भित्र एक महिलासहित ३ जनाको नाम पठाउन निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed