रूपन्देही–३ उपनिर्वाचनः राप्रपाले थाल्यो उम्मेदवार चयन प्रक्रिया

Advertisement भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार तय गर्न तयारी थालेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देही ३ को उपनिर्वाचनका सन्दर्भमा रुपन्देही सम्बद्ध पार्टीका अगुवाहरूसँग छलफल थालेको बुधवार राती फेसबुकमा पोष्ट गर्दै जानकारी दिएका थिए । बिहीबार मात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त … Continue reading रूपन्देही–३ उपनिर्वाचनः राप्रपाले थाल्यो उम्मेदवार चयन प्रक्रिया