भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
Advertisement भैरहवा– रुपन्देहीको भैरहवामा एक क्यासिनोका कर्मचारीमाथि आक्रमण भएको छ । गएराति भैरहवास्थित एशियन होटल प्रालिको परिसरमा संचालित एलिगेन्ट क्यासिनोमा कार्यरत दुईजना कर्मचारीमाथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण भएको हो ।Advertisement जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त क्यासिनोका महाप्रबन्धक समीर शर्मा र क्यासिनोका क्यास म्यानेजर बैकुण्ठ न्यौपानेमाथि कुटपिटसहितको आक्रमण भएको हो । दुवैजनाको खुट्टा र हातमा … Continue reading भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed