धनिराम चौधरीलाई पार्टी प्रवेश गराएपछि राप्रपा रूपन्देही–३ उत्साहित

Advertisement भैरहवा– थारु समुदायमा राम्रो पकड भएका नेता धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । रुपन्देही–१ का प्रभावशाली नेता चौधरीले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर उल्लेखीय मत प्राप्त गरेका थिए ।Advertisement राप्रपा प्रवेश गर्दै चौधरीले रुपन्देहीको राजनीतिक समीकरणलाई नै नयाँ ऊर्जा थपेको उक्त पार्टीले जनाएको छ । राप्रपा प्रवेश गर्दै … Continue reading धनिराम चौधरीलाई पार्टी प्रवेश गराएपछि राप्रपा रूपन्देही–३ उत्साहित