रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज

Advertisement रुपन्देही– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही–३ का उम्मेदवार फैज अहम्मद खाँनले रुपन्देहीलाई कृषि उत्पादनको मुख्य केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार रुपन्देही–३ का विभिन्न क्षेत्रमा घरदैलोका क्रममा नेपाल कृषि प्रधान देश भए पनि सिंचाईं अभावका कारण किसानले ठूलो समस्या भोगिरहेको बताए ।Advertisement खाँनका अनुसार खेतमा वर्षभरि पानी पुग्ने स्थायी व्यवस्था … Continue reading रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज