रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा

Advertisement भैरहवा– नेपाली कांग्रेस रुपन्देही–४ का उम्मेदवार आशुतोष मिश्रले क्षेत्र बिकासका एजेण्डासहित सोमबारबाट मर्चवारमा घरदैलो सुरु गरेका छन् । आइतबारसम्म मतदातासित भेटघाट गरेर भुलाकुसारी र अपेक्षा संकलन गरेका मिश्रले मर्चवार लगायत निर्वाचन क्षेत्रको मुहार फेर्ने बिकास एजेण्डासहित घरदैलोमा पुगेका छन् ।Advertisement स्थानीय पार्टी समितिसित समन्वयमा सोमबार उनले सम्मरीमाई गाउँपालिकाको थुमहुवा र पिपरियामा घरदैलो गरेका हुन् … Continue reading रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा