भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

Advertisement लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले भ्रष्टाचारमुक्त प्रशासन र समृद्ध समाज आफ्नो लक्ष्य भएको बताएका छन् ।Advertisement रुपन्देही–५ का मतदातासँग भएको चुनावी भेटघाटका क्रममा उनले क्षेत्रका आम सर्वसाधारण जनता प्रशासनिक निकायमा बिद्यमान रहेको चरम भ्रष्टाचारको परिपाटीबाट प्रताडित हुनु परेको बताए । ‘भ्रष्टाचारमुक्त प्रशासनिक सेवा अहिलेको पहिलो आवश्यकता हो’, उनले … Continue reading भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन