रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

Advertisement धकधई– रुपन्देहीको क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको सुविधा सम्पन्न अस्पताल जरुरी रहेको बताएका छन् । उनले सुविधासहितको सरकारी अस्पताल नहुँदा क्षेत्रबासी उपचारका लागि बुटवल–भैरहवा लगायतका सहरमा धाउनु पर्ने बाध्यता रहेको जनाए । बोहराका अनुसार क्षेत्र नम्बर १ मा सुविधा सम्पन्न सरकारी अस्पताल कतै छैनन् … Continue reading रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा